Me
Forest Officer Prameshwar Paswan
दुर्लभ घडियालले कोरले बच्चाधनगढी, साउन १७ गते । कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो । स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा दुई र कर्णाली नदीमा तीन स्थानमा गरी घडियालले १२४ वटा बच्चा निकालेका छन् ।
Published :- 1 year agoView News Article