Me
Forest Officer (2nd class) Prameshwar Paswan
बाघ मात्र बढाउने हो भने मान्छेले देश छाडेर भाग्नुपर्छ : प्रधानमन्त्री ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाघको संख्या बढाउन नसकिने बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, हिजो डबल गर्ने भनियो, तेब्बर संख्या भयो । अझ फेरी पनि डबल गर्ने हो भने मान्छेले देश छाडेर भाग्नुपर्छ । अब त्यसो गर्न सकिदैन ।
Published :- 2 years agoView News Article