Me
Forest Officer (2nd class) Prameshwar Paswan
नेपाल चिनाउने भ्यागुतानेपालमा ‘स्यालामेन्डर’ का दुई, ‘सिसिलिन’ को एक र ‘अनुरा’ (भ्यागुता) का ३३ प्रजाति स्थलगत तस्बिरसहित पञ्जीकरण गरिएको थियो । पछिल्ला वर्षहरूमा नयाँ खोजकर्ताले ५० वटा प्रजाति भएका र केही अति नै दुर्लभ र नेपालमा मात्र पाइने भनेर दाबीका साथ प्रस्तुत गरेका छन् ।
Published :- 2 years agoView News Article