Me
Forest Officer Prameshwar Paswan
विश्वको सबैभन्दा लामो बिषालु सर्प राज-गोमनज-गोमन सर्पलाई नेपाली समाजमा कालिनाग भनेर चिन्ने गरिन्छ जसको लम्बाइ १८ फिट सम्मको हुनसक्छ । यो सर्प दक्षिण एसियाका १५ वटा राष्ट्रहरूमा पाइएको छ जसमा नेपाल, ईन्डिया, बाङ्लादेश, थाइल्यान्ड, मलेशिया, फिलिपिन्स लागयतका देशहरू पर्छ्न । यो सर्प नेपालमा पहिलोपटक सन १९७४ मा रौतहट जिल्लाबाट उल्लेख गरिएको थियो भने अहिले यो देशको ४१ वटा जिल्लामा उल्लेख गरिएको अभिलेख छ।
Published :- 1 year agoView News Article