‘आरोहणको रोयल्टीले सगरमाथाको सरसफाइ धान्न मुस्किल छसगरमाथा सफाइ एकदमै खर्चिलो छ । सगरमाथा आरोहणबाट आएको रोयल्टीले मात्रै यो सरसफाइ धान्न मुस्किल पर्छ । त्यसैले अब सरसफाइका लागि छुट्टै रकम लिने बारेमा पनि सोच्न थाल्नुपर्छ ।Published :- 2 years agoView News Article