दुनियाकै ठुलो बाँध, जसले पृथ्वीको घुम्ने गति नै सुस्त बनाइदिएको छनदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरू समेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध त यस्तोसम्म छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त बनाइदिएको छ ।Published :- 2 years agoView News Article