Me
Forest Officer (2nd class) Prameshwar Paswan
कलाले भरिएका कुचीकारप्रकृति आफैंमा अनुपम छ। विराट छ अनि रहस्यले भरिएको पछि। हामी मनुष्यमात्रले त अन्दाज गर्नेमात्र हो, यस धरतीमा प्रकृतिको भूमिका के र कसरी हुन्छ ? न जानेर सम्भव छ न बुझेर साध्य लाग्छ। एक जुनी त के सात जुनी यसकै अध्ययन र अनुसन्धान गरे पनि प्रकृतिका अनेक आयाममा विज्ञ हुन सम्भव छैन। प्रकृति जोगाए वातावरण जोगिने हो। वातावरण स्वच्छ, सफा र हराभरा भए धरतीमा रहेका हामी मानव, पशु र पन्छी निरोगी हुने हो।
Published :- 2 years agoView News Article