कुरिलोखेतीबाट एकै याममा सात लाखसम्म मुनाफा गर्दै नवलपुरका पदमबहादुरत्रिवेणी (नवलपरासी), २ असार । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेकाछन् ।
मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए ।Published :- 2 years agoView News Article