ताप्लेजुङमा बाढीले सिसेवा खोलाको पुल बगायो, बाढीले तमोरमा बन्यो ड्यामताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-५ तापेथोकको सिसेवाखोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।Published :- 2 years agoView News Article