Me
Forest Officer Prameshwar Paswan
सोलेडाँडालाई जडिबुटी अनुसन्धान केन्द्र बनाइँदैबागलुङ — चर्चित गायक खड्ग गर्बुजाले तत्कालीन समयमा गाएको गीतले सोलेडाँडा अनकन्टार थियो भन्ने बुझिन्छ । ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालु’ यो गीतले सोलेडाँडा काटेपछि भेट्न पनि सकिँदैन भन्ने सन्देश दिन्थ्यो ।
Published :- 1 year agoView News Article