Me
Forest Officer (2nd class) Prameshwar Paswan
डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोक्योडोटीमा बहुलाहा कुकुरले एकै दिन दश जना मानिसहरूलाई टोकेको छ । बहुलाहा कुकुरले आइतबार एकै दिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर चार, पाँच र छका दश जना मानिसहरूलाई टोकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।
Published :- 2 years agoView News Article