चितवनमा गैंडाको गोबरबाट भेल्लरको जंगल२८ जेठ, चितवन । पश्चिम चितवनको पटिहानीस्थित राप्ती नदी तटीय क्षेत्रमा हरेकजसो साँझपख गैंडा चरिरहेको दृश्य देख्न सकिन्छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने अम्रेला स्ट्रिटमा घुम्न जानेहरू पनि यहाँ चर्न आउने जीव जनावर देखेर रमाउने गर्छन् ।Published :- 2 years agoView News Article