Me
Forest Officer (2nd class) Prameshwar Paswan
मूल जोगाउन खोटाङका १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी२५ जेठ, खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।
Published :- 1 year agoView News Article