मौरी मर्नथालेपछि घार रित्तै, ४२ बाट मासिएर दुई घारमा सीमितलकोट (बागलुङ), १३ जेठ । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन् । २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ ।Published :- 2 years agoView News Article