Me
Forest Officer (2nd class) Prameshwar Paswan
जलवायुभन्दा माथि भ्रष्टवायुविकासविरोधी भाष्य स्थापित गराएर त्यसैबाट व्यक्तिगत वा सामूहिक लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्नसक्यौं भने अहिले भइरहेको वातावरणीय विनाश धेर कम हुन्छ । हामीले खोजेको संरचना मात्रै होइन, सुखपनि हो । अहिले भइरहेको जथाभाबी विकासले हामीलाई अन्तमा दुःखी बनाउनेछ । त्यसैले अहिलेदेखि नैखराब विकासलाई खराब भनौं र राम्रो बनाउने प्रयास गरौं ।
Published :- 2 years agoView News Article