‘डढेलो हेर्ने अलग्गै संरचना आवश्यक छ’सदनमा पनि अनेक मुद्दा उठ्छन् तर डढेलोको कुरा हत्तपत्त उठ्दैन । डढेलोले मान्छे मरिरहेका छन्, हामी ग्यास च्याम्बरमा बसिरहेका छौं तर यसबारेमा प्रभावकारी रूपमा कोही पनि बोल्दैन ।Published :- 2 years agoView News Article