अछाममा जङ्गली जनावरकाे छाला सिङ भरुवा भन्दुक सहित एक जना पक्राउअछाममा जङ्गली जनावरकाे छाला सिङ् भरुवा भन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलसेन नगरपालिका वडा नम्बर १२ काे ठाँटीखाँदका ३१ वर्षीया टंक बहादुर शाहीलाई जङ्गली जनावरकाे छाला सिङ् र भरुवा भन्दुक सहित पक्राउ गरिएको हाे ।Published :- 2 years agoView News Article