पोखराको हेल्मेट डाँडा बन्ने भो पर्यटकीय गन्तव्यहिमाली आवाज । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३२ स्थित लामेआहाल, कालिका नगर र मजुवा बीचको रमणीय डाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जंगलै जंगलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकोले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ ।Published :- 2 years agoView News Article