पृथ्वीका नदीहरूमा कति पानी बग्छ ?काठमाडौं – नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको एक अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान सार्वजनिक गरेको छ ।
यो अध्ययनले पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण योगदान गर्ने बताइन्छ ।Published :- 1 year agoView News Article