Me
Forest Officer (2nd class) Prameshwar Paswan
हिलीहाङमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा सिगुको निधनपाँचथरको हिलीहाङ गाउपालिका ४ मा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको निधन भएको छ । आइतबार राती सिबुवा निवासी ५१ वर्षिय मनकुमार सिगुको निधन भएको हो ।
Published :- 2 years agoView News Article