प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डलाई सदुपयोग गर्दे डिभिजन वन कार्यालयगोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत प्रयोगविहीन अवस्थामा रहेका होर्डिङ बोर्डहरुलाई डिभिजन वन कार्यालयले सदुपयोग छ । उक्त होर्डिङ बोर्डमा वन, वातावरण र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक सन्देशहरु राखिएको कार्यालयले जनाएको छ ।
‘बिशेष गरी गोरखा नगरपालिका वडा नम्वर ११ र १३ मा रहेका होर्डिङ बोर्डलाई प्रयोग गरेका छौ,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘त्यसमा वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ, चोरी निकासी रोक्नुपर्छ र वनको संक्रिय व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिएका छौ ।’Published :- 2 years agoView News Article