Me
Forest Officer (2nd class) Prameshwar Paswan
भारतबाट नेपाल पसेका १९ हात्ती फर्किए, ५३ वटा नेपालमैझापा – पूर्व तर्फको सिमाना हुँदै भारतबाट झापासहितका तराइका क्षेत्रमा पसेका १९ वटा हात्ती भारत फर्किएका छन् । झापामा रहेर लामो समयदेखि हात्ती संरक्षण क्षेत्रमा काम गरिरहेका सामाजिक अभियन्ता शंकर लुईटेलका अनुसार भारतबाट आएका ७२ वटा हात्ती केही महिना अघि नेपाल छिरेका थिए । त्यसमध्ये बुधबार विहान मेचीनगर–४, बाहुनडाँगी स्थित प्रसाद गौडाबाट १९ वटा फकिएका हुन् ।
Published :- 2 years agoView News Article