वन डढेलो व्यवस्थापन : सहकार्य र सावधानीको आवश्यकतामानव सृष्टिको लागि अति आवश्यक वस्तु आगो हो । यसको सही व्यवस्थापन गरेमा यसले मित्र र व्यवस्थापन गर्न नसके शत्रुको रूपमा लिन सकिन्छ । नियन्त्रित वन डढेलो केही हदसम्म सकारात्मक रहको छ । तर, अनियन्त्रित वन डढेलो नै हरेक दृष्टिले भयावह बन्दै गएको छ ।Published :- 2 years agoView News Article