मुगु र डोल्पामा नै भेटिए ९० वटा हिउँ चितुवाकाठमाडौं – मुगु र डोल्पा जिल्लामा नै ९० वटा हिउँ चितुवा रहेको एक अध्ययनले देखाएको छ । यी जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रलाई मुख्य वासस्थान बनाएर ती हिउँ चितुवा बसेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठ बताउँछन् ।Published :- 2 years agoView News Article