Me
Forest Officer (2nd class) Prameshwar Paswan
गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छोडियोकाठमाण्डाै – पश्चिम नवलपरासीको प्रतापपुर–७ सूर्यपुरामा रहेको गण्डक नहरमा डल्फिन भेटिएको छ । हिजो दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक र प्रहरीको सहयोगमा उद्धार गरी पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।
Published :- 2 years agoView News Article