पर्सा निकुञ्जको लापरबाहीले खोरमा भएका ३ वटै बाघको मृत्युबारा । चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।Published :- 2 years agoView News Article