गोलिया काठ लक्ष्यभन्दा दोब्बर निकासीताप्लेजुङमा गत पाँच वर्षको अवधिमा ४० लाख ९४ हजार ७७६ क्युविक फिट गोलिया काठ निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । कुल २३ लाख ९० हजार क्युविक फिट काठ निकासी हुने लक्ष्य राखिएकोमा उक्त परिमाण बराबर गोलिया काठ निकासी भएको सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिनुभयो।Published :- 2 years agoView News Article