Me
Forest Officer Prameshwar Paswan
चट्याङ किन पर्छ, कसरी बच्ने ?प्रत्येक वर्ष चट्याङ लागेर नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो गर्मी महिनामा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथक सुन्दै आएका छौं । जस्तै, चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउँमा दोहोर्‍याएर पर्दैन । तर यी दुवै कुरा सत्य होइनन् ।
Published :- 2 years agoView News Article