प्रविधिको विकास र विस्तारसँगै मौसम पूर्वानुमान प्रभावकारी बन्दैकाठमाण्डौ – प्रविधिमा भएको आधुनिकिकरणसँगै मौसम सम्बन्धी पूर्वानुमान सजिलो बन्दै गएको छ । प्रविधिका कारण धेरैजसो पूर्वानुमान मिल्ने गरेका मौसमविद्हरु बताउँछन् । नेपालमा पनि मौसम अवलोकन सम्बन्धी प्रविधिहरु विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को निर्देशिका अनुसार राख्ने गरेकोले पूर्वानुमान भरपर्दो हुँदै गएको जल तथ मौसम विज्ञान विभागकी निर्देशक विभुती पोखरेलले बताउनुभयो ।Published :- 2 years agoView News Article