घाटगद्दीमा आगलागी हुँदा वन पैदावार जलेर नष्टधनुषा — महोत्तरीको लक्ष्मिनिया सब-डिभिजन वन कार्यालयको घाटगद्दीमा आगो लाग्दा वन पैदावार जलेर नष्ट भएको छ । लक्ष्मिनिया सब डिभिजन वन कार्यालय कम्पाउन्डमा रहेको घाटगद्दी स्थलमा बिहीबार अचानक आगलागी भएर ठूलो मात्रामा वन पैदावारको क्षति भएको हो ।Published :- 2 years agoView News Article