Me
Forest Officer Prameshwar Paswan
सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्यकाठमाण्डौ – गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने यकिन समेत भएको छैन ।
Published :- 2 years agoView News Article