Me
Forest Officer (2nd class) Prameshwar Paswan
१,२३० वर्षको रूखलाई राष्ट्रिय सम्पदा रूखको मान्यताकाठमाडौं – रूखको महत्त्व कति हुन्छ र राज्यले कसरी संरक्षण गर्नुपर्छ भन्ने उदाहरण भियतनामको एक कार्यलाई हेरे पुग्छ । भियतनाम सरकारले केही अघि एकहजार २३० वर्ष उमेरको रूखलाई राष्ट्रिय सम्पदा रूखको रूपमा मान्यता दिइएको छ । यो एक सय ६२ शताब्दी पुरानो बिरुवा मध्ये एक रहेको विज्ञले बताएका छन् । बिन्ह फुओक प्रान्तमा अवस्थित मादा वनमा रहेको यो रूखलाई एक कार्यक्रमका बिच यो मान्यता दिइएको हो ।
Published :- 2 years agoView News Article