गिद्ध : पर्यावरणको एक रक्षकगिद्ध सुन्दै कस्तो अनौठो लाग्ने नाम . हुन त बच्चै देखि यसको नाम नकारात्मक ढङ्गले सुनाइएको भएर पनि हो कि ? जस्तो कि गिद्धलाई अलि डराउने किसिमको उखान टुक्का तिर पनि जोडिएको हुन्छ । जस्तो कि कस्तो गिद्धे नजरले हेरेको भनिन्छ, जसको अर्थ अरूको खराब समयको फाइदा उठाउने भनेर बुझिन्छ । तर यस उखानकै कारणले गिद्धको पहिचान गर्न अलि अनुचित पनि हुन सक्छ ।Published :- 2 years agoView News Article