विश्व वन्यजन्तु दिवस आज, चोरी सिकारी नियन्त्रण विषयमा बहस आवश्यककाठमाडौं – विश्व वन्यजन्तु दिवस आइतबार (आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रूखबिरुवाहरूका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।Published :- 2 years agoView News Article