वन्यजन्तुलाई सडक दुर्घटनाबाट जोगाउन आकाशे पुलकाठमाडौं - भारतका वन अधिकारीहरूले घस्रेर हिँड्ने सरीसृप र अन्य साना वन्यजन्तुलाई उत्तराखण्डको एउटा व्यस्त सडक पार गर्न सहयोग पुग्नेगरी विशेष पुलको निर्माण गरेका छन्।
नब्बे फुट अर्थात् २७ मिटर लामो उक्त “इको ब्रिज” बाँस, जुट र घाँसबाट बनेको र त्यस्तो खालको पहिलो संरचना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। याे विगत ५ वर्षबाट नै सञ्चालनमा छ ।Published :- 2 years agoView News Article