Me
Forest Officer Prameshwar Paswan
बाघ नभए के हुन्छ ?काठमाडौं – पछिल्लो समय नेपालमा मात्रै होइन विश्वमा नै बाघ जोगाउन मुस्किल परिरहेको छ । अधिकांश मुलुकमा मानव–वन्यजन्तु द्धन्द्धका कारण बाघ मारिएका छन् । केही मुलुकमा तस्करको कब्जामा पर्दा पनि बाघको संख्या घट्दो क्रममा छ । त्यसैले नेपालसहितका मुलुकले बाघको संख्या बढाउन लक्ष नै राखेर संरक्षणको काम गरिरहेका छन् ।
Published :- 2 years agoView News Article